मृगौला पीडित गबुर्जालाई पोर्चुगलबाट २४ हजार सहयोग

विकल्प न्यूज/बेनी साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका मृगौला पीडित अमृत गर्बुजालाई २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । विगत केही वर्ष देखि मृगौलाको रोगबाट ग्रस्त भएका गबुर्जाको उपचारमा सघाउन पोर्चुगलमा रहनुभएका यामलाल पौडेलको पहलमा उक्त रकम संकलन भएको हो । पौडेललेको नेतृत्वमा संकलन भएको रकम विहिवार ओमकुमारी शान्तिकोषको समन्वयमा पीडितको … Continue reading मृगौला पीडित गबुर्जालाई पोर्चुगलबाट २४ हजार सहयोग